अल्पाइन माविद्वारा कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम

वीरगंज, १६ असोज । अल्पाइन माध्यमिक विद्यालयले कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम आज वीरगंजको होटल भिस्वामा सम्पन्न गरेको छ ।
विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम अन्तर्गत नृत्य, संगीत प्रस्तुत गरेका थिए भने नेपाली शिक्ष्ँक रामपुकार यादवले विशेष प्रस्तुति दिएका थिए ।
कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत समेत गरिएको थियो ।
विद्यालयका संस्थापक विनोदकुमार उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा +२ का प्रधानाध्यापक विक्रम उपाध्याय, विद्यालयका प्रअ विशाल उपाध्यायसहित शिक्षकहरु श्यामसुन्दर, विनोद चौहान, विनोद श्रीवास्तव, दिलीप सिंह, सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीका सचिव दिलीप प्रधान, केन्द्रका सदस्य मधु सिंह राजपूत, केन्द्रका प्र.ह. सुभाष प्रसाद यादव, अविनेस रायलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

More like this

गहुँ काट्ने विषयमा दाजुभाइबीच विवाद, पेस्तोलसहित एक पक्राउ

वीरगंज,२७ चैत । गहुँ काट्ने विषयलाई लिएर दुई दाजुभाईबीच विवाद भएपछि प्रहरीले दाईलाई कटुवा पेस्तोल र गोलीसहित...

इन्डो–नेपाल टी–२० मा जम्मु काश्मिरलाई विशाल अन्तरले पराजित गर्दै...

वीरगंज, २७ चैत/ छैठौं वीरगंज इन्डो–नेपाल टी–२० क्रिकेट टुर्नामेन्ट अन्तर्गत आज भएको खेलमा भारत जम्मु काश्मिर...

सुनचांदीको गहनासहित तीनजना पक्राउ

वीरगंज, २५ चैत । वीरगंज भन्सार कार्यालय परिसरबाट सुनको गहनासहित तीनजना पक्राउ परेका छन् । नेपालबाट भारत...