बहुआयामिक महत्वको द्वीपक्षीय सम्बन्ध’को पुस्तक विमोचन

वीरगंज, २१ असोज । लेखक तथा पत्रकार श्रीमन्नारायणको पुस्तक ‘बहुआयामिक महत्वको द्वीपक्षीय सम्बन्ध’को विमोचन गरिएको छ । आज वीरगंज महानगरपालिकाको ममता विद्या मन्दिरमा आयोजित एक कार्यक्रममा पुस्तकको विमोचन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि वीरगंज महावाणिज्य दूतावासका तरुण कुमार र अतिथिहरु मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबू राउत गद्दी, वरिष्ठ पत्रकार जगदीश शर्मा, दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंह, प्रFध्यापक बासुदेवलाल दास, उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं साहित्यकार गणेश लाठलगायतले पुस्तकको संयुक्तरुपमा विमोचन तथा पुस्तकको विषयवस्तुबारे मन्तव्य राखेका थिए ।
कार्यक्रमको सहजीकरण पत्रकार प्रताप श्रेष्ठले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

More like this

राजसंस्था पुनरस्थापना र हिन्दु अधिराज्य परिहार्य – प्रवक्ता चन्द

वीरगंज, १९ जेठ । राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिरा बहादुर चन्दले राजसंस्था पुनरस्थापनाका लागि आन्दोलन जारी...

क्रसर उद्योगको ढुंगाको धूलोमा परिएको अवस्थामा एकजनाको शव भेटियो

वीरगंज, १९ जेठ । क्रसर उद्योगमा ढुंगाको धूलोले पुरिएको अवस्थामा एकजनाको शव भेटिएको पर्सा प्रहरीले जनाएको छ...

टिपरको ठक्करबाट कलैयामा बालिकाको मृत्यु

कलैया, १८ जेठ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा टिपरले ठक्कर दिई किच्दा एक बालिकाको मृत्यु भएको...