७१औं क्षयरोग नियन्त्रण दिवस वीरगंजमा पनि मनाइयो

वीरगंज, १३ मंसिर । ७१औं राष्ट्रिय क्ष्ँयरोग नियन्त्रण दिवसको अवसरमा बिहीवार क्ष्ँयरोग सक्रिय खोज पडताल क्ष्ँयरोग अन्त्यको आधार नाराका साथ नेपाल क्षयरोग निवारण संस्था, पर्सा शाखाले कार्यक्रम सम्पन्न गरेको छ ।
माईस्थान बाल विद्या मन्दिर इन्दु लाखे आधारभूत विद्यालयको कक्षामा छात्रछात्राहरुलाई क्षयरोग नियन्त्रण दिवसको उपलक्ष्यमा कार्यक्रम गरिएको थियो ।
नेपाल क्षयरोग नियन्त्रण संस्थाका सदस्य शम्भुप्रसाद चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब मेट्रोसिटीका अध्यक्ष अशोक बेरिवाल, सुदेश लाखे, नरोत्तम पाण्डे लगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण उमेशकुमार गुप्ताले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

More like this

ग्यालेनभित्र राखिएको साढे २४ किलो चरेस बरामद

वीरगंज, ४ वैशाख । सशस्त्र प्रहरी पर्साले दुईवटा ग्यालेनभित्रबाट ठूलो परिमाणमा चरेस बरामद गरेको छ । पोखरिया...

एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित

जलेश्वर, २९ चैतः महोत्तरीको बलवान नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिएका छन् । यहाँको वडा...

अल्पाइन माविको फेयरवेल कार्यक्रम होमस्टेमा

वीरगंज, २९ चैत । वीरगंज महानगरपालिकाको श्रीपुर दुर्गाटोलस्थित अल्पाइन माध्यमिक विद्यालय +२ विज्ञान र व्यवस्थापनले एक कार्यक्रमका...