वीरगंजका पुराना पत्रकार सरोजसिंह खडका रहेनन्

वीरगंज, १८ मंसिर । वीरगंजका वरिष्ठ पत्रकार सरोजसिंह खडकाको आज ६२ वर्षको उमेरमा निधन भएको छ । सोमवार राति उनको वीरगंज महानगरपालिका वडा नं. १३ मुर्लीको नयकाटोलास्थित घरमा निधन भएको हो ।
वीरगंजका विभिन्न पत्रिका, एफएम र टेलिभिजनमा निर्धक्क कलम चलाउँदै आउनुभएका उनको दुइवटा छोरा, दुईवटी छोरी र पत्नी छन् ।
अस्वस्थ भई नारायणी अस्पताल तथा काठमाडौंका अस्पतालमा उपचार गराई घरमै बसेर उपचार गराइरहनुभएका उनको निधन भएपछि पर्सेली सञ्चार जगतलाई ठूलो क्ष्Fति पुगेको छ ।
उनको आज बिहान वीरगंज अशोकवाटिकास्थित दाह संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

More like this

महागढीमाई मेलामा २५ लाखभन्दा बढीले मनोरञ्जन लिए

वीरगंज, २५ मंसिर । पञ्चवर्षीय ऐतिहासिक महागढीमाई मेलामा नेपाल तथा भारतबाट ल्याइएका मनोरञ्जनका सामग्रीहरुले थप रौनकता थपिदिएको...

गढीमाई मेलाबाट फर्केको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु

बारा, २५ मंसिर । बाराको पञ्चवर्षीय गढीमाई मेला हेरेर सिरहा फर्किदै गरेको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु...

करोडौंले गरे गढीमाई मेलाको दर्शन, बलि स्थान दुर्गन्धितरहित बनाउन...

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको झण्डै दुई करोडले अवलोकन गरेका छन् । मेला समितिका अध्यक्ष...