सामुदायिक आदर्शनगरद्वारा फेरि भेटौला कार्यक्रम

वीरगंज, २ कात्तिक । ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले आइतवार “फेरि भेटौंला” कार्यक्रम आयोजना गरेको छ । वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईं, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्ट र वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक श्याम बस्नेतलाई केन्द्रका अध्यक्ष जयप्रकाश खेतानलगायतले सम्मान गरेका थिए ।


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *