बहुआयामिक महत्वको द्वीपक्षीय सम्बन्ध’को पुस्तक विमोचन

वीरगंज, २१ असोज । लेखक तथा पत्रकार श्रीमन्नारायणको पुस्तक ‘बहुआयामिक महत्वको द्वीपक्षीय सम्बन्ध’को विमोचन गरिएको छ । आज वीरगंज महानगरपालिकाको ममता विद्या मन्दिरमा आयोजित एक कार्यक्रममा पुस्तकको विमोचन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि वीरगंज महावाणिज्य दूतावासका तरुण कुमार र अतिथिहरु मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबू राउत गद्दी, वरिष्ठ पत्रकार जगदीश शर्मा, दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंह, प्रFध्यापक बासुदेवलाल दास, उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं साहित्यकार गणेश लाठलगायतले पुस्तकको संयुक्तरुपमा विमोचन तथा पुस्तकको विषयवस्तुबारे मन्तव्य राखेका थिए ।
कार्यक्रमको सहजीकरण पत्रकार प्रताप श्रेष्ठले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

More like this

अल्पाइन माविका विद्यार्थीहरुलाई औद्योगिक भ्रमण

वीरगंज, ५ कात्तिक । अल्पाइन माध्यमिक विद्यालय वीरगंजमा कक्षा १२ विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरुले बुधवार बारा–पर्साको विभिन्न...

रास्वपा, पर्साद्वारा वीरगंजमा प्रदर्शन

वीरगंज, २८ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले आज जिल्ला प्रशासन कार्यालय, पर्सामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउंदै पार्टी...

तराई मधेस देशको मेरुदण्ड– कमल थापा

वीरगंज २७ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रिय अध्यक्ष कमल थापाले तराई मधेस नेपालको मेरूदण्ड रहेको...