Author: admin

  • सामुदायिक आदर्शनगरद्वारा फेरि भेटौला कार्यक्रम

    सामुदायिक आदर्शनगरद्वारा फेरि भेटौला कार्यक्रम

    वीरगंज, २ कात्तिक । ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले आइतवार “फेरि भेटौंला” कार्यक्रम आयोजना गरेको छ । वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईं, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्ट र वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक श्याम बस्नेतलाई केन्द्रका अध्यक्ष जयप्रकाश खेतानलगायतले सम्मान गरेका थिए ।

  • बाराका एसपी विरुद्ध पत्रकार महासंघको सिडिओलाई ज्ञापन

    बाराका एसपी विरुद्ध पत्रकार महासंघको सिडिओलाई ज्ञापन

    वीरगंज, २ असोज । नेपाल पत्रकार महासंघ बारा शाखाले जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) सन्तोष तामाङको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाएको छ । महासंघले तामाङका गतिविधिले जिल्लाको पत्रकारिता वातावरण र शान्ति सुव्यवस्थामा नकारात्मक असर पारेको आरोप लगाउँदै बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयमा ध्यानाकर्षण पत्र…

  • रिलायन्स सुगर मिल्सको प्रदुषण नियन्त्रणको लागि ज्ञापन

    रिलायन्स सुगर मिल्सको प्रदुषण नियन्त्रणको लागि ज्ञापन

    वीरगंज, २ असोज । बाराको बंगरी नदीमा रिलायन्स सुगर इन्डस्ट्रीज (चिनी मिल) ले गर्दै आएको प्रदूषण रोक्न माग गर्दै स्थानीय युवाहरूले बाराका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । आइतबार कलैया उपमहानगरपालिका–मनगढवा, फेटा गाउँपालिका–अकवनीया र भलुही, साथै प्रसौनी गाउँपालिका–गोइठी गाउँका युवाहरूले संयुक्त रूपमा बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेललाई उक्त ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा…

  • विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

    विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

    नयाँदिल्ली, ३ कात्तिक : भारतको राजधानी नयाँदिल्ली सोमबार बिहानदेखि बाक्लो र विषाक्त धुवाँको चपेटामा परेको छ । वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सिफारिस गरेको दैनिक अधिकतम सीमा भन्दा १६ गुणा बढी पुगेको सरकारी तथ्याङ्कले जनाएको छ ।करिब तीन करोडभन्दा बढी जनसङ्ख्या रहेको दिल्ली र यसको विशाल महानगरीय क्षेत्र हरेक वर्षजस्तै यस पटक…

  • जिप्रका, पर्साद्वारा दीपावली र छठमा पटाका नपडकाउन अनुरोध

    जिप्रका, पर्साद्वारा दीपावली र छठमा पटाका नपडकाउन अनुरोध

    वीरगंज, २ कात्तिक । जिल्ला प्रशासन कार्यालय पर्साले आइतवार सूचना जारी गर्दै दिपावली, छठ पर्वको उपलक्ष्यमा घरघरमा पटका नपड्काउन, पटका ओसार पसार, व्यापार व्यवसाय नगर्न अनुरोध गरेको छ ।पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदीले आइतवार जारी गरेको सूचनामा पटका पड्काउँदा ठूलो आवाजले मानव स्वास्थ्यमा पर्ने असर, पटकाको आवाजले समाजमा हुने भय / डर र पटकाबाट…