अल्पाइन मावि कक्षा १२ का विद्यार्थीहरुको बिदाइ तथा सम्मान कार्यक्रम
वीरगंज, ७ वैशाख । अल्पाइन माध्यमिक विद्यालय, वीरगंजले कक्षा १२ मा अध्ययन गरेका विद्यार्थीहरुको बिदाई तथा सम्मान कार्यक्रम गरेको छ ।
आज वीरगंजको होटल...
ग्यालेनभित्र राखिएको साढे २४ किलो चरेस बरामद
वीरगंज, ४ वैशाख । सशस्त्र प्रहरी पर्साले दुईवटा ग्यालेनभित्रबाट ठूलो परिमाणमा चरेस बरामद गरेको छ । पोखरिया नगरपालिका–२ मननपुरस्थित बाँसघारीमा लुकाएर राखिएको अवस्थामा २४...
एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित
जलेश्वर, २९ चैतः महोत्तरीको बलवान नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिएका छन् । यहाँको वडा नं ११ धमौरा गाउँमा २५ जनामा क्षयरोगको...
अल्पाइन माविको फेयरवेल कार्यक्रम होमस्टेमा
वीरगंज, २९ चैत । वीरगंज महानगरपालिकाको श्रीपुर दुर्गाटोलस्थित अल्पाइन माध्यमिक विद्यालय +२ विज्ञान र व्यवस्थापनले एक कार्यक्रमका बीच एसइई परीक्षामा सामेल छात्राहरुको बिदाई कार्यक्रम...
जुवाको खालबाट ६ जना जुवाडे पक्राउ
वीरगंज, ७ पुस । जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगंज–१३ बाट छजना जुवाडेलाई ४५ हजार नगदसहित पक्राउ गरेको जनाएको छ ।
शनिवार वीरगंज–१३ निवासी सोनालाल कुशवाहाको...
९७ किलो गाँजासहित दुईजना पक्राउ
वीरगंज, ४ पुस । जिल्ला प्रहरी कार्यालय, बाराले ९७ किलो गाँजासहित २ जनालाई पक्राउ गरेको जनाएको छ ।
बिहीवार २ः३० बजे इलाका प्रहरी कार्यालय...
विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियकि नव निर्वाचित अध्यक्षद्वारा पदभार ग्रहण
वीरगंज, ४ पुस । विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियका नव नर्वाचित अध्यक्ष अस्मिता भण्डारीले बाँसवारीस्थित कार्यालयमा पदभार ग्रहण गरेकी छन् । महासंघको ११औं महासम्मलेनबाट निर्विरोध...
विन्दवासिनी टोलमा निर्माण हुन लागेको सडकको काम शुरू
वीरगंज ०४ पुस । वीरगंज महानगरपालिका–१९ विन्दवासिनी टोल जोड्ने सडक निर्माणको काम अघि बढेको छ । पक्की सडक नहुँदा यस क्षेत्रका नागरिकलाई आवागमनमा समस्या...
पत्रकार महासङघ पर्साका निर्वाचित पदाधिकारीलार्ई प्रमाणपत्र
वीरगंज ३ पुस । नेपाल पत्रकार महासंघ पर्सा शाखाका निर्वाचित पदाधिकारीहरुलाई बुधवार प्रमाणपत्र वितरण गरिएको छ । गत मंसिर २८ गते सम्पन्न निर्वाचनबाट निर्वाचित...
विश्व हिन्दू महासंघ को अध्यक्षमा भण्डारी सर्वसम्मत निर्वाचित
वीरगंज, २ पुस । विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिको अध्यक्षमा अस्मिता भण्डारी सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियकाे ११ ओैं महासम्मेलन...